महेन्द्रपुलका सटरमा चल्यो पोखरा महानगरको डोजर
समाधान संवाददाता
२०७९ भदौ २३ गते ९:४४

पोखरा ।
आफ्नै स्वामित्वको जमिनमा बनेका महेन्द्रपुलका सटर तथा घरमा पोखरा महानगरपालिकाले डोजर लगाएको छ । मेयर धनराज आचार्य, पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीसहितको टोली नगर प्रहरी लिएर बिहीबार महेन्द्रपुलका घर तथा सटर भत्काउन गएको थियो ।
त्यहाँ बसेका पसलेहरुलाई हट्न यसअघि नै महानगरपालिकाले ३५ दिने सूचना दिएको थियो । त्यो म्याद २२ भदौमा सकिएको हो ।
सम्बन्धित









विद्यार्थीलाई साइबर अपराधबाट जोगाउन सचेतना अभियान
आर्थिक सुधार गर्दै मझेरी सहकारी
कालिका बहुमुखी क्याम्पस ३५ वर्षमा
आफ्नै जन्मथलो कास्की-३ बाट चुनाव लड्न दाहाललाई आग्रह: बुहारी सिर्जनासहित १५ जनाको आकांक्षा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया