मेरो नेपालकाे अध्यक्षमा एकेन्द्र

पोखरा ।
मेरो नेपाल युवा क्लब पोखरा १४ मझेरीपाटनको अध्यक्षमा एकेन्द्र कुँवर निर्वाचित भएका छन् । शनिबार भएको ११ औं अधिवेशनले कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्ष दिनेश कुँवर, सचिव कमलराज ढुंगाना सहसचिव अमृत कार्की र कोषाध्यक्षमा नवीन जिसी चयन भएका छन् ।
सदस्यमा निशान कार्डी, राजु कार्की, श्यामकुमार श्रेष्ठ र सौरभ कार्की चयन भएका छन् । वडाध्यक्ष बोधबहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निर्वाचन कमिटीका संयोजक बोधराज बरालले गरेका थिए । निर्वाचन कमिटीको सदस्य बटुकृष्ण कुँवर र राजुकुमार थापाले गरेको क्लबका पृथ्वी कुँवरले जानकारी दिए ।
निवर्तमान अध्यक्ष दिवस कुँवर नवनिर्वाचित अध्यक्ष कुँवरले आफूले संस्थाको अधिकतम हितमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सेभेन ए साइड फुटबलको पाँचौं संस्करण पूरा गरेको क्लबले हाल अत्याधुनिक व्यायामशाला सञ्चालनमा ल्याएको छ ।








एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया