रेडक्रस पोखरा २६ को तालिम
समाधान संवाददाता
२०७९ भदौ ३० गते १२:४५

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजना तथा पोखरा २६ उपशाखा, युवा रेडक्रस सर्कल को व्यवस्थापनमा ४ दिने आधारभूत प्राथमिक उपचार तालिम आयोजना गरिएको छ । कार्यक्रममा पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाले तालिमले महिलाको क्षमता विकासमा मद्दत पुग्ने बताए ।
कार्यक्रममा साबिक लेखनाथ उपशाखा र रूपा क्षेत्रका २४ महिला सहभागी छन् । नेपाल रेडक्रस सोसाइटी पोखरा २६ का सभापति शैलेन्द्रमोहन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कास्की शाखाकी उपमन्त्री उर्मिला खड्का, कार्यक्रमका तालिम संयोजक राजेश घिमिरे, उपशाखाका पूर्व सभापति नरभुपाल पौडेल, युवा सर्कलका अध्यक्ष विकास रानाभाट, उपशाखाकी सहकोषाध्यक्ष दुर्गा तिमिल्सिना लगायतले बोलेका थिए ।
सम्बन्धित








राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया