आस्था सहकारीको सभा
समाधान संवाददाता
२०७९ असोज ९ गते ११:३८

पोखरा ।
आस्था बचत तथा ऋण सहकारीको १२ औं वार्षिक साधारण सभा शनिबार भएको छ । कार्यक्रममा नेफ्स्कुनका सञ्चालक चण्डीप्रसाद शर्मा पौडेलले संस्थाले पैसा बचत गर्न सिकाई आय आर्जनको क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै खुसी व्क्त गरे ।
सभाा सहकारीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद आचार्यले संस्थाका बारेमा सेयर सदस्यहरुलाई जानकारी गराएका थिए । कोषाध्यक्ष बद्रीराज गौतमले कोषाध्यक्षको प्रतिवेदन, लेखा सुपरिपेक्षण समिति संयोजक भीमप्रसाद आचार्यले लेखा प्रतिवेदन र सचिव ज्ञानेश्वर सुवेदीले सांगठनिक प्रतिवेदन पेश गरेका थिए ।
सहकारीका कार्यवहाक अध्यक्ष वसन्तकुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा महिला परिचालन समिति संयोजक रमिला पौडेल सापकोटाले पनि बोलेकी थिइन् ।
सम्बन्धित








पोखरा बहुमुखीमा नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाई
भीरकोट सामीप्य समाजले सञ्चालन गरेको मुनाकृष्ण पुरस्कारबाट ४ सम्मानित
पोखरामा ‘बुकहिल बुकाञ्जा’ विचार, साहित्य र संगीतको उत्सव
कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया