अरिङ्गालकाे टोकाइबाट बागलुङमा एकको मृत्यु
समाधान संवाददाता
२०७९ असोज ११ गते १०:५४

पोखरा ।
बागलुङमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । बागलुङको जैमिनी नगरपालिका–७ जैदिका ४३ वर्षका ज्ञानबहादुर रानाको अरिङ्गालले टोक्दा मंगलबार बिहान घरमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।
रातको समयमा घर नजिकैको जंगलमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भिर घाइते भएका रानाको स्वास्थ्यचौकीमा सामान्य उपचार पछि घर फर्काइएको थियो ।
सम्बन्धित








समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया