बागलुङेबीच शुभकामना आदानप्रदान
समाधान संवाददाता
२०७९ असोज ११ गते १०:५७
पोखरा ।
पोखरामा बागलुङेको छाता संस्था बागलुङ समाज पोखराले सोमबार शुभकामना आदानप्रदान गरेको छ । नेपालका ठूला चाडपर्व दसैं, तिहार, छठ, नेपाल संवत लगायतको सम्मुखमा समाजले कार्यक्रम गरी सदस्यबीच शुभकामना आदानप्रदान गरेको हो ।
वक्ताहरुले आत्मीयता अभिवृद्धिसँगै अपनत्व बोधका लागि यस खालका कार्यक्रमको विशेष महत्व हुने बताए । कानुनी सल्लाहकार दुर्गेश पन्तले समाजलाई गतिशील बनाउन निरन्तर विभिन्न खालका सामाजिक कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।
समाजका अध्यक्ष डिल्ली शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्षहरु सुनिल पाण्डे, कुलचन्द्र शर्मा, प्राडा रवीन्द्र श्रेष्ठ, भीमबहादुर श्रीष, सचिव नरेश सुवेदी लगायतले बोलेका थिए ।
सम्बन्धित








सूचना, प्रविधि र स्टार्टअप मेला हुने
एनप्याब्सनले हरिदेवीलाई सम्मान गर्ने
अधिकृत बिक्रेतामा तेजेन्द्रको नेतृत्व
निष्प्रभको ‘याली’ आयो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया