मेराे राेजाइ केन्द्रकै उम्मेदवार बन्ने छ: पूर्व गृहमन्त्री अधिकारी
समाधान संवाददाता
२०७९ असोज १४ गते १६:४२

पाेखरा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद तथा पूर्वगृहमन्त्री खगराज अधिकारीले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आफू केन्द्रकै उम्मेदवार बन्ने इच्छा रहेकाे बताएका छन् ।
शुक्रबार पाेखरामा पत्रकारसँग कुरा गर्दै उनले अाफू यसअघि नै केन्द्रमा उम्मेदवार भइसकेकाले पुन प्रतिनिधि सभाकै उम्मेदवार हुने इच्छा रहेकाे बताए ।
`हुन त पार्टीले कुन क्षेत्रमा टिकट दिन्छ थाहा छैन । मेराे इच्छा केन्द्रमै उठ्ने छ,´ उनले भने, ´इच्छा हुँदा हुँदै पनि पार्टीले कुन ठाउँमा टिकट दिन्छ भन्ने हाे । एउटा कुरा सत्य भन्छु, पृथ्वीसुब्बा गुरूङ प्रदेशमा उठ्नुभयाे भने म प्रतिनिधि सभामा उठ्छु । उहाँ केन्द्रमा उढ्नु भयाे भने म प्रदेशमा उठ्छु ।´
सम्बन्धित








राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया