दीपक मनाङे गण्डकी प्रदेश सभामा निर्विराेध निर्वाचत
समाधान संवाददाता
२०७९ असोज २६ गते १२:५२

मनाङबाट प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । दोर्जे लामाले उम्मेदवारी फिर्ता लिएसँगै मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट स्वतन्त्र उम्मेदवारी दिएका गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ निर्विरोध भएका हुन् ।
औपचारिक घोषणा भने हुन बाँकी छ । स्वतन्त्र उम्मेदवार दोर्जे लामाले उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका छन् । उमेदवारी फिर्ता लिन बुधबार दिउँसो ३ बजेसम्मको समय छ ।
सम्बन्धित








१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया