गाउँपालिकाको लोगो र झन्डाको उत्कृष्ट डिजाइनलाई ५०/५० हजार पुरस्कार
समाधान संवाददाता
२०७९ कार्तिक २९ गते १५:३३

पोखरा ।
स्याङजाको कालीगण्डकी गाउँपालिकाले गाउँपालिकाको लोगो र झन्डाको डिजाइनका आह्वान गरेको छ । सोमबार सूचना प्रकाशित गर्दै लोगो र झन्डाको उत्कृष्ट डिजाइनलाई ५०/५० हजार पुरस्कार दिने गाउँपालिकाले बताएको छ ।
आउँदो मंसिर २० गतेसम्म डिजाइन पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

सम्बन्धित








स्पोट्र्स अवार्ड वैशाख १८ गते हुने
मुग्लिन–आँबुखैरेनी पारी २ लेनको सडक
चर्को आलोचनापछि राष्ट्रपतिकी छोरी संज्ञाले बन्दसूचीबाट फिर्ता लिइन् नाम
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया