देउसीभैलीको रकम आश्रमलाई
समाधान संवाददाता
२०७९ कार्तिक ३० गते १२:४४

लेखनाथ ।
तिहारको समयमा खेलिने देउसी, भैलोको रकमलाई वनभोज र फजुल खर्च गर्ने प्रचलनलाई निरुत्साहित गर्दै केही युवाले आश्रमलाई सहयोग गरेका छन् ।
पोखरा ३० का भविन पुनको नेतृत्वमा स्थानीय स्थरमा खेलिएको देउसी भैलोबाट संकलिन रकम पोखरा २९ को पावरहाउसमा रहेको अपागंता मैत्री समाज कास्की दृष्टीविहीन आश्रमका लागि आवस्यक पर्ने खाद्यान्न खरिद गरी सहयोग गरिएको हो ।
भैलोबाट संकलित करिब २० हजार रुपियाँको खाद्यान्न किनी हस्तान्तरण गरिएको हो ।
सम्बन्धित








नेपाल डेरी एसोसिएसन गण्डकीको अध्यक्षमा कँडेल, नयाँ कार्यसमिति सर्वसम्मत
वार्ता चलिरहँदा कांग्रेस विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, आज राति नै मतदान हुने
नेपाल टेलिकम पोखराको २२औं वार्षिकोत्सव : २२ विद्यालयमा डिजिटल साक्षरता, विद्यार्थीलाई विशेष अफर
जेनजी आन्दोलनमा क्षति पुगेको कास्की अदालतलाई ज्योति विकास बैंकको सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया