कास्की क्षेत्र नम्बर १ को मतगणना सुरु
समाधान संवाददाता
२०७९ मंसिर ५ गते १४:१७

पोखरा ।
कास्कीका ३ वटै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । यसअघि कास्की क्षेत्र नम्बर २ र ३ को मतगणना सुरु भइसकेपनि कास्की १ को मतगणना सुरु भएको थिएन् । दिउँसो २ बजेबाट कास्की १ को मतगणना सुरु भएको हो ।
।
कास्कीमा १ लाख ७९ हजार ९ सय ६६ मत अथार्त, ६१.७२ प्रतिशत मत खसेको छ । कास्की क्षेत्र नम्बर १ मा ६८ हजार ६ सय ३२ मत खसेको छ । कास्की २ मा ४९ हजार ९ सय २० खसेको छ । यस्तै, क्षेत्र नम्बर ३ मा ६१ हजार ४ सय १४ मत खसेको छ ।
सम्बन्धित








नेपाल डेरी एसोसिएसन गण्डकीको अध्यक्षमा कँडेल, नयाँ कार्यसमिति सर्वसम्मत
वार्ता चलिरहँदा कांग्रेस विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, आज राति नै मतदान हुने
नेपाल टेलिकम पोखराको २२औं वार्षिकोत्सव : २२ विद्यालयमा डिजिटल साक्षरता, विद्यार्थीलाई विशेष अफर
जेनजी आन्दोलनमा क्षति पुगेको कास्की अदालतलाई ज्योति विकास बैंकको सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया