बागलुङ १ मा चित्रबहादुर केसीको अग्रता

समाधान संवाददाता २०७९ मंसिर ६ गते १२:५८

पोखरा ।
प्रतिनिधि सभा बागलुङ १ मा १०२८२ भएको छ । राष्ट्रिय जनमोर्चा पार्टीका चित्रबहादुर केसी ३८३४ मत सहित अग्रता लिएका छन् । नेकपा एमालेका सुर्य पाठक ३५२८ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल २२६२ मत ल्याएका छन् ।

बागलुङ १ प्रदेश सभा (ख) तर्फ नेपाली काँग्रेसका डिल्लीराम सुवेदीले ६३९२ मत पाएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमालेका नवराज पौडेलले ३९९४ मत पाएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया