तनहुँमा नेकपा एसका २ नेताले दिए राजीनामा
समाधान संवाददाता
२०७९ मंसिर १२ गते ११:२२

पोखरा ।
नेकपा एकीकृत समाजवादी तनहुँका पूर्व केन्द्रिय कमिटी सदस्यका २ जना नेताले राजीनामा दिएका छन् । केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठ र रेखा थापा बस्याल मंसिर ८ गते राजीनामा दिएको विज्ञप्ति प्रतापलालले फेसबुकमा सेयर गरेका छन् ।
‘जुन विचार र मूल्यका लागि नेकपा एस बनेका थियो त्यसको विरुद्धमा गयो, गठबन्धन सरकार बनेपछि तनहुँ जिल्ला लगायत अन्य ठाउँमा पनि अन्य पार्टीका लागि निर्वाचन प्रचार गरिदिनुपर्ने नत्र कारवाही गर्ने निर्देशन आएपछि पार्टीमा बस्नुको कुनै औचित्य नरहेको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।’

सम्बन्धित








समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया