खड्का बर्खास्तीमा परेपछि अब गण्डकी सरकारकाे प्रवक्ता मणिभद्र शर्मा
समाधान संवाददाता
२०७९ मंसिर २८ गते २०:११

पाेखरा ।
गण्डकी सरकारका प्रवक्ता कुमार खड्का बर्खास्तीमा परेसँग अब, त्याे जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले पाएका छन् ।
बुधबारको मन्त्रिपरिषद् बैठकले कँडेललाई प्रवक्ताको जिम्मेवारी दिएको मुख्यमन्त्री कार्यालय जनाएकाे हाे ।
कात्तिक २९ गते भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्री कुमार खड्कालाई बर्खास्तीमा परेका थिए ।
सम्बन्धित








समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया