ढुंगेसाँघु सीतापाइला आमा समूहमा नयाँ नेतृत्व

समाधान संवाददाता २०७९ पुष ८ गते १३:२३

पोखरा ।
ढुंगेसाँघु सीतापाइला आमा समूहको बिहीबार भएको नवौं साधारणसभा तथा चौथों अधिवेशनले सीता काफ्ले भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ ।

Advertisement

समितिको उपाध्यक्षमा जूना मल्ल, सचिव लक्ष्मी शर्मा भण्डारी, कोषाध्यक्ष मनमाया कुँवर र सहसचिवमा ईन्द्रमाया रानामगर छन् ।

कार्यसमिति सदस्यमा मनमाया गुरुङ, ईन्द्रशोभा घले, भीमकुमारी विक, तोककुमारी राना, देवी राना, सूर्यकला गुरुङ, खरिका भण्डारी, धनकुमारी गुरुङ, सन्तुमाया श्रेष्ठ र माया राना छन् ।

तपाईको प्रतिक्रिया