नेपाली बजारमा काला पथर

पोखरा ।
नेपालको हार्ड ड्रिङ्क्स र बियरको मार्केट लिडरमध्ये एक, जवलाखेल गु्रप अफ इन्डस्ट्रिजले उत्कृष्ट स्वाद र विश्व–स्तरीय गुणस्तरको प्रिमियम ह्वीस्की काला पथर बजारमा ल्याएको छ ।
आफ्ना उत्कृष्ट उत्पादनले धेरैको मन जित्दै आएको कम्पनीले आफ्ना उपभोक्ताका लागि नयाँ उत्पादन ल्याउन क्रममा ल्याएको काला पथर एउटा ब्लेन्डेड रिसर्व व्हिस्क्सी हो । जुन हिमालयको प्राचीन हिमनदीको पानीका साथ स्कटल्यान्डबाट दुई फरक शेरी र ओक कास्कमा तयार पारिएको छ ।
काला पथरमा सोफिस्टिकेटेड रिच एनड स्मुथ फिनिस भएकाले यसलाई सजिलै पिउन सकिन्छ । वाल्र्ड अर्चर्ड फ्रुट र टफीको क्रिमी स्वीटनेस, सिटरस पिल, भेनिला र जाडोमा न्यानो दिने मसलाको सन्तुलित मिश्रणले यसलाई पृथक बनाएको छ ।
काला पथरको मज्जा वरफको साथमा वा सिधै लिन सकिन्छ । काला पथर घुमाएर सजिलै खोल्न मिल्ने क्याप भएको क्लियर प्रिमियम बोटलमा ७५० एमएल, १८० एमएल र ९० एमएलमा बजारमा उपलब्ध छ ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया