शीतल सहकारीमा ईश्वरी
समाधान संवाददाता
२०७९ पुष २२ गते ११:२२

पोखरा ।
शीतल बचत तथा ऋण सहकारी पोखरा १७ छोरेपाटनमा नयाँ नेतृत्व छानिएको छ । सहकारीको १३ औं वार्षिका साधारणसभा तथा पाँचौं अधिवेशनले ईश्वरीप्रसाद लम्सालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चुनेको हो ।
समिति उपाध्यक्षमा युवक लामिछाने, सचिव नारायणप्रसाद शर्मा अधिकारी, सहसचिव हरिप्रसाद लम्साल र कोषाध्यक्षमा मोहनलाल पौडेल छन् । यस्तै, सदस्यमा कमलकान्त उपाध्याय, विष्णुकुमारी लम्साल, श्रीराम सुवेदी, सुरजप्रकाश भुजेल, नारायण पौडेल र इच्छादेवी अधिकारी छन् ।
लेखा सुपरिवेक्षण समिति संयोजकमा ऋषिराम बराल र सदस्यद्वयमा मित्रराज बराल र वेदप्रसाद अधिकारी (शंकर) छन् ।
सम्बन्धित








कांग्रेस एमाले एकै ठाउँ, नेकपा र जनमोर्चा पनि मैदान
एमालेले गण्डकीका १० जिल्लामा इन्चार्ज तोक्यो
कम्पनी सचिव : आवश्यकता कि बाध्यता
अरनिको नेपालका गहना
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया