पोखरा १९ मा वडा स्तरीय महिला समूह

पोखरा ।
पोखरा महानगरपालिका वडा नं १९ ले वडाभित्र रहेका क्रियाशील आमा समूहको भेलाबाट २९ सदस्यीय वडा स्तरीय महिला समूह गठन गरेको छ । निवर्तमान वडा सदस्य तारा परियारको अघ्यक्षतामा २९ सदस्यीय समूह गठन गरेको हो । उपाध्यक्षमा लीला श्रेष्ठ र सन्तु राम्जाली, सचिवमा हेमाया तामाङ, उपसचिव अप्सरा विक र कोषाध्यक्षमा गीता भण्डारी छन् ।
यस्तै, सदस्यमा मनमाया नेपाली, भगवती आचार्य, जमुना बास्तोला, शान्ति बास्तोला, गोमा बास्तोला, देवका बास्तोला, शिवकुमारी पौडेल, सीता ढुंगाना, गीता गिरी, सरस्वती भुजेल, तिलकुमारी तिवारी, शारदा पौडेल, कल्पना भण्डारी, तिलकुमारी कार्की, हेमा केसी, पार्वती काफ्ले, गोमा गौतम, चन्द्रकला परियार, बिना सुनार, भगवती पौडेल, विष्णु गुरुङ, सरस्वती पौडेल र शर्मिला नेपाली छन् ।
भेलामा वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, सदस्य दुर्गादेवी बस्नेत र विकास आचार्य र वडा सचिव श्रीराम पौडेलले सहजीकरण गरेका थिए ।








चुनावले एसइई प्रभावित : प्रश्नपत्र छाप्न ढिलाइ हुँदा परीक्षा सर्ने निश्चित
राष्ट्रियसभा निर्वाचन : १८ सिटका लागि आज उम्मेदवारी दर्ता
पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया