हेमजा सिंचाइ संघको सभा
समाधान संवाददाता
२०७९ पुष २४ गते १२:४८

पोखरा ।
हेमजा सिंचाइ प्रणाली जल उपभोक्ता संघ पोखरा २५ हेमजाको २३ औं साधारण सभा शनिबार हेमजामा भएको छ । सभामा पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा न. २५ का वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले हेमजा सिंचाइ प्रणालीलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा कार्यपालिका सदस्य तथा वडा न. २५ का सदस्य धनकुमारी पोखरेल तिमिल्सिना, जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय कास्कीका अधिकृत मानबहादुर थापा र सल्लाहकार दानबहादुर थापा, उपाध्यक्ष पार्वती थापा र सचिव झंकनाथ तिमिल्सिनाले बोलेका थिए ।
कार्यक्रममा कोषाध्यक्ष झविलाल सापकोटाले आर्थिक प्रतिवेदन र सचिव झंकनाथ तिमिल्सिनाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम संघका अध्यक्ष दुर्गाप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको थियो ।
सम्बन्धित








विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया