केन्टका उत्पादन बजारमा

काठमाडौं ।
केन्ट ब्रान्डका नयाँ एमसिबी र थप विद्युतीय सामान नेपाली बजारमा आएका छन् । इओएल प्रालि नेपालमा केन्ट भारत ब्रान्डको एकमात्र आधिकारिक वितरक हो । जसको पहिले नै विभिन्न प्रकारका विद्युतीय वस्तु नेपाल बजारमा उपलब्ध गराउँदै आएको छ ।
नयाँ आइस्मार्ट फेन्सी एंगल होल्डर, आइस्मार्ट फेन्सी ब्याटन होल्डर, आइस्मार्ट मोड्युलर एंगल होल्डर, आइस्मार्ट मोड्युलर ब्याटन होल्डर, आईस्मार्ट सिक्सए प्लग टप, मेल फिमेल बेला, मेटल बक्स नेक्स एमसिबी टिपिएन सिरिज आदि बजारमा उपलब्ध छन् ।
केन्टसँग पहिले नै बजारमा नेक्स सिरिजको सेमी–मोड्युलर स्विच, विभिन्न प्रकारका फ्यान, ग्यास र इलेक्ट्रिक गिजर, हेलोजन हिटर उपलब्ध छन् । केन्ट भारत ब्रान्ड नेपालीहरूको लोकप्रिय ब्रान्डमध्ये एक हो ।
सिजी इलेक्ट्रोनिक्स चौधरी ग्रुपको कम्पनी हो, जसले गुणस्तरीय उत्पादन र सेवा प्रदान गर्दै नेपालको उपभोक्ता इलेक्ट्रोनिक्स व्यवसायमा स्थापित छ । सिजी इलेक्ट्रोनिक्सले ४५ वर्षदेखि विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय तथा घरेलु सिजी ब्रान्डका सामान उपलब्ध गराउँदै आएको छ ।









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया