पोखरामा दुर्घटना भएको विमानमा थिए ७२ यात्रु
समाधान संवाददाता
२०७९ माघ १ गते ११:४१

पोखरा ।
आइतबार पोखरामा दुर्घटना भएको विमानमा ६८ जना यात्रु सहित चालक दल गरि ७२ जना सवार थिए । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पुरानो विमास्थल नजिकै सेती खोँचमा दुर्घटना भएको हो ।
सम्बन्धित







त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया