पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे उडान सुचारु
समाधान संवाददाता
२०७९ माघ १ गते १५:५५

पोखरा ।
पोखरामा जहाज दुर्घटनामा परेपछि अवरुद्ध भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडान पुनः सुरू भएको भएको छ । दुर्घटनापछि फायर फाइटिङसहित सबै संयन्त्र खटिनु परेका कारण विमानस्थल बन्द गरिएको थियो । जसले उडानहरु अवरुद्ध बनेका थिए । अहिले भने पूर्वनिर्धारित उडानहरु पुनः सुरू गरिएको कार्यालयले जनाएको छ ।
सम्बन्धित







सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया