पोखरा भ्यु प्वाइन्टमा विश्वराज
समाधान संवाददाता
२०७९ माघ ३ गते १२:४२

पोखरा ।
पोखरा २२ पुम्दीभुम्दी स्थित पोखरा भ्यु प्वाइन्ट क्लबको सातौ वार्षिक साधारणसभा तथा छैटौ अधिवेशनले विश्वराज बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । उपाध्यक्ष खेमराज बास्तोला (राजु), सचिव अमित बराल, कोषाध्यक्ष असिम बास्तोला र सहसचिवमा रन्जना आचार्य बराल छन् ।
कार्यसमिति सदस्यमा दीपक बराल, अमित लामा, लक्ष्मी बास्तोला सुवेदी र इन्दु बास्तोला निर्वाचित भएका छन् । क्लबका सुन्दर बराल को अध्यक्षतामा भएको कार्यक्रममा सांसद दामोदर पौडेल बैरागी, प्रदेश सांसद प्रकाश बराल, सचिव कुशल बराल लगायतले बोलेका थिए ।
नवनिर्वाचित अध्यक्ष विश्वराज बास्तोलाले सबैसँग सहकार्य गरी क्लबलाई नमुना बनाउने प्रण गरे ।
सम्बन्धित








सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया