जहाज दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्ज्वलन
समाधान संवाददाता
२०७९ माघ ७ गते २०:२३

पोखरा ।
माघ १ गते भएको जहाज दुर्घटनामा ज्यान गुमाउने मृतकको चिरशान्तिको कामना गर्दै पोखरा १४ स्थित दीप प्रज्ज्वलन गरिएको हो ।
मेराे नेपाल युवा क्लव र रामेश्वरी आमा समुहले पाेखरा १४ स्थित क्लब परिसरमा मृत्तात्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्ज्वलन गरिएको हो । । आइतबार पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा अहिलेसम्म ७१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । जहाजमा ७२ जना सवार थिए । नेपाल कै कालो दिन यति विमान बाट मृत्युवरन गर्नु भएका मृत आत्मा को चिर शान्ती को कामना गर्दै दिपप्रज्ज्वन गरिएको मेरो नेपाल युवा क्लबका अध्यक्ष एकेन्द्र कुँवरले बताए ।
सम्बन्धित








कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया