पोखरा जोमसोम उडान गर्ने २ पाइलटलाई कारबाही
समाधान संवाददाता
२०७९ चैत १ गते १२:३६

पोखरा ।
पोखरा जोमसोम उडान गर्दै आएका समिट एयरका दुई जना क्याप्टेन प्रतिबन्धका परेका छन् । पोखरा जोमसोम उडानका क्रममा प्राविधिक कमजोरी गरेको ठहरमा नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको हो ।
र्
ैप्राधिकरणले अर्को सुचना प्रकाशित नभएसम्म तत्कालका लागि उडान प्रतिबन्ध लगाएको पत्र समिट एयरलाई पठाएको छ ।
प्राधिकरणले मंगलबार पत्राचार गर्दै उडान रोक्न भनेको छ। समिट एयरका प्रमुख कार्यकारी अधिकारी मनोज कार्कीले पत्र प्राप्त भए पनि कुन कुन क्याप्टेन र कहिलेको घटना भन्ने जानकारी नलिएको बताए ।
सम्बन्धित








शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कांग्रेस विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी, मधेसबाट सबैभन्दा बढी
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया