सामसङका २ नयाँ सेट बजारमा
समाधान संवाददाता
२०७९ चैत २४ गते १३:१५

पोखरा ।
सामसङले नयाँ ग्यालेक्सी ए ३४ ५ जी र ग्यालेक्सी ए ५४ ५ जि बजारमा ल्याएको छ । लोकप्रिय ए –सिरिजका २ नयाँ फोन विशेष क्यामरा र अरु विशेषताका लागि उत्कृष्ट छन् ।
धेरै समयसम्म टिक्ने ब्याट्री र विस्तारित मनोरञ्जनात्मक विशेषता यी सेटमा रहेको कम्पनीको दाबी छ । यी मोडलमा फ्लोटिङ क्यामेराका साथसाथै मोबाइलको रङसंग मिल्ने मेटल क्यामरा डेकोको सुविधा पनि छ । ग्यालेक्सी ए –सिरिजमै पहिलो पटक ए५४ ५जिमा यसलाई प्रिमियम बनावट र अनुभव दिलाउने ग्लास ब्याक विशेषता जडित छ ।
ग्यालेक्सी ए५४ ५जि कालो, हरियो र बैजनी रङमा उपलब्ध छ भने ग्यालेक्सी ए३४ ५जि कालो, हरियो र सिल्भर गरी ३ रङमा उपलब्ध छ । यी मोबाइल ३० मिनेटसम्म १ मिटर पानीमा डुब्दा पनि क्षति नहुने कम्पनीको दाबी छ ।
सम्बन्धित








विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया