बेन्को एस १ पोखरामा
समाधान संवाददाता
२०८० वैशाख ७ गते १२:४०

पोखरा ।
पोखराको बजारमा नयाँ मोबाइल बेन्को एस १ भित्रिएको छ । पोखराका लागि आधिकारिक बिक्रेता एमटिएस ट्रेडर्सले पोखरा बजारमा यो मोबाइल ल्याएको हो ।
हाल बजारमा २ प्रकारका बेन्को एस १ मोबाइल उपलब्ध रहेको एमटिएसका सञ्चालक तारानाथ आचार्यले बताए । ४ जिबी र्याम र १ सय २८ जिबी स्टोरेज भएको मोबाइलको बजार मूल्य १३ हजार ९ सय ९९ छ ।
६ जिबी र्याम र १ सय २८ जिबी स्टोरेजमा रहेको मोबाइलको मोल भने १५ हजार ९ सय ९९ छ । ती सेटमा सय दिनसम्म कुनैसमस्या आएमा कम्पनीले सिधै फिर्ता गरी नयाँ मोबाइल उपलब्ध गराउने पोखराका लागि कम्पनी प्रतिनिधि शंकर क्षेत्रीले बताए । यी मोबाइलको फिचर अनुसार बजारमा सस्तो, आकर्षक एवं उत्कृष्ट भएको उनको दाबी छ ।
सम्बन्धित








विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया