रात्रकालीन उडान सेवा भएको पोखरा विमानस्थलबाट दिउँसो पनि किन भएनन् उडान

समाधान संवाददाता २०८० वैशाख ९ गते १९:४५

पोखरा ।

केही दिनअघि पोखरामा हवाई उडान ठप्प जस्तै रह्यो । आकाश धुमिल हुँदा उडान हुन सकेको थिएन । तर नयाँ विमानस्थलमा रात्रिकालीन उडान सेवा समेत छ । राति जहाज उड्न सक्दा दिउँसो तुँवालो लाग्दाचाहिँ जहाज किन उड्न सक्दैनन् भनेर उड्डयविज्ञसमेत रहेका पोखरा विमानस्थल प्रमुख विक्रम गौतमलाई हामीले जिज्ञासा राखेका थियौं ।

Advertisement

तपाईको प्रतिक्रिया