हेम्जामा जिपकाे ठक्करबाट एक जनाकाे मृत्यु
समाधान संवाददाता
२०८० जेठ १५ गते १३:३८

पाेखरा ।
पोखरा महानगरपालिका २५ हेम्जामा जिपको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । बागलुङबाट पोखरा आउँदै गरेको लु १ च ५१२ नम्बरको जिपले आइतबार राती ९ बजे ठक्कर दिदाँ मृतक घाइते भएको वडा प्रहरी कार्यालय बगरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारको क्रममा राती १० बजे मृत्यु भएको हो । मृतकको परिचय पहिचान नभएको र जिप र जिप चालक लाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
सम्बन्धित








गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
विधान संशोधनका लागि कार्यशाला
पोखरा लिंकन कलेजमा बधाई
न्यु इयर इभमा उज्जनको प्रस्तुति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया