१८ औं रोपाइँ महोत्सव
धान नरोपेकालाई नौलो अनुभव
समाधान संवाददाता
२०८० असार १५ गते १३:१७

पूर्वको ढोका खोलेर हेर्दा लागेछ असार भन्ने गीतै गाउँथे पहिला । पुरानो परम्परा अनुसार गोरुलाई सिँगारेर आत्मनिर्भर बनौं, आफ्नो जमिन बाँझो नराख, आफ्नो जमिन बाँझो राख्ने अनि बेसाएर खानु हुँदैन भनिन्थ्यो । पसलबाट ल्याएर खाएको राम्रो मानिँदैन । खानेकुरा आफ्नै घर, खेतबारी उत्पादन गर्नुपर्छ भन्ने पोजेटिभ मानसिकता थियो ।
महोत्सव जसले कतिपय धान नरोपेका र युरोपियनलाई नयाँ नौलो अनुभव पनि दिन्छ । नयाँ पुस्तालाई कृषि गतिविधिमा सहभागी बनाउन सकिन्छ भन्ने उद्देश्य पनि हो । कृषिमा हाम्रो कपी गरेको इजरायल आधुनिक कृषि प्रणालीमा अगाडि बढ्यो ।
३ देखि ५ प्रतिशतले कृषि गरेर अरु बाँकीलाई पुर्याएको छ । हामी कृषि धान देश भनेका छौं । गोलभेडादेखि लिएर सबै तरकारी किनेर, त्यो पनि रेड कलरको खाद्यान्न खाइराखेका छौं । त्यसमा परिवर्तन ल्याउन पनि महोत्सवले प्रेरणा दिन्छ ।
सम्बन्धित








एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया