पोखरामा मनाइयो ट्होंटे पर्व
समाधान संवाददाता
२०८० साउन ३० गते १७:४०

पोखरा ।
तमु समुदायको महत्त्वपूर्ण सांस्कृतिक पर्व ट्होंटे पर्व पोखरामा आज भव्यताका साथ मनाइएको छ । पोखरामा मङ्गलबार वृहत् र्यालीसहित तमु समुदायले आफ्नो मौलिक सांस्कृतिक पर्व ट्होंटे मनाएका हुन् । उभौली र उँधौली ट्होंटेका रूपमा यो पर्व वर्षको दुई पटक मनाइन्छ । चैत र साउनको अन्तिम मङ्गलबार धूमधामले यो पर्व मनाउने गरिन्छ ।
र्यालीमा सहभागीले गुरुङका संस्कार, संस्कृति जनाउँदै भेषभूषामा सजिएर विभिन्न नृत्य र भूत भगाउने अभिनय प्रदर्शन गरेका थिए । र्यालीमा तमुसहित अन्य जातीय समाजका प्रतिनिधिसमेत सहभागी थिए ।
सम्बन्धित








कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया