सहारा क्लवको अध्यक्षमा बराल
समाधान संवाददाता
२०८० भदौ ३१ गते १७:३३

पोखरा ।
सहारा क्लव पोखराको अध्यक्षमा केशवराज बराल चयन हुनु भएको छ । क्लबको शनिबार पोखरामा भएको १३ औं अधिवेशनले आगामी दुई वर्षको कार्यकालका लागि उनको नेतृत्वमा नयाँ कार्यसमिित चयन भएको हो ।
क्लबको बरिष्ठ उपाध्यक्षमा पूर्ण बहादुर गुरुङ, उपाध्यक्षमा चित्र बहादुर पुन, महासचिवमा पुनःरामजी प्रसाद अधिकारी सचिवमा टंकराज पौडेल कोषाध्यक्षमा बिनु राना मगर सह–कोषाध्यक्षमा अशोक लालचल चयन भएका हुन् । सदस्यमा ज्योति केसी, चन्द्रावती गुरुङ, अम्बर राजभण्डारी, बिष्णु गुरुङ, शुशिल रिमाल र केशव पौडेल चयन छन् । क्लबको निवर्तमान अध्यक्षमा हरिराम गुरुङ (सुरज) हुन् ।
सम्बन्धित








समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया