ब्ल्याक प्लस डेकरले दुबई घुमाउने
समाधान संवाददाता
२०८० असोज ३ गते ८:३१

पोखरा ।
ब्ल्याक प्लस डेकरले आफ्नो ग्राहकहरूका लागि बडादसैंको उपलक्ष्यमा उपहार योजना ल्याएको छ । ब्ल्याक प्लस डेकरको कुनै पनि सामान खरीद गर्दा हरेक साता उपहार र बम्पर उपहारमा एक जोडीलाई दुबई भ्रमण गर्ने मौका यो योजनामा छ ।
ब्ल्याक प्लस डेकरको कुनै पनि उपकरणको खरीद गरी हरेक साता एकजना भाग्यशाली विजेताले एउटा आकर्षक उपहार जित्न सक्ने कम्पनीले जनाएको छ । सम्पूर्ण अवधिमा ब्ल्याक प्लस डेकरको कुनै पनि उपकरण खरिद गर्ने ग्राहकमध्ये एकजनाले बम्पर उपहारको रूपमा एक जोडीका लागि दुबई भ्रमण गर्ने मौका दिइने भएको छ ।
सिजी इलेक्ट्रोनिक्सको कुनै पनि सोरुममा गएर ब्ल्याक प्लस डेकरको उपकरण किन्दा यो उपहार योजनामा सहभागी बन्न पाइन्छ ।
सम्बन्धित








आफ्नै जन्मथलो कास्की-३ बाट चुनाव लड्न दाहाललाई आग्रह: बुहारी सिर्जनासहित १५ जनाको आकांक्षा
नेपाली कांग्रेसको आगामी महाधिवेशनमा प्रदीप पौडेल महामन्त्रीमै लड्ने
संकटमा चौंँरीपालन व्यवसाय
त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया