पोखरा फाइनान्सको अध्यक्षमा राजकुमार
समाधान संवाददाता
२०८० असोज ३ गते १४:०९

पोखरा ।
राष्ट्रिय स्तरको वित्तीय संस्था पोखरा फाइनान्स लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा राजकुमार गुरूङ चयन भएका छन् । उनी कुनै बेला यही फाइनान्सको सिइओ थिए । उनले ८ वर्ष सो जिम्मेवारी सम्हालेका थिए । फाइनान्स सञ्चालक समितिको हालै बसेको बैठकले गुरूङलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । गुरुङसँग स्टान्डर्ड चार्टड बैंकमा समेत काम गरेको अनुभव छ ।
सम्बन्धित







न्यु इयर इभमा उज्जनको प्रस्तुति
पोखरा महोत्सव तयारी
तमु सांस्कृतिक प्रतिष्ठानको पुनर्मिलन
पासपोर्ट अब २ दिनभित्रै पाइने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया