केन्ट आरओकाे दसैँ, तिहार अफर

काठमाडौं ।
ईओएल प्रालि नेपालमा केन्ट उत्पादनहरुका लागि एकमात्र आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले यसपालिको दसैँ, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।
भारत र नेपालमा पानी शुद्धीकरणका बजारमा ग्राहकले असाध्यै रुचाएको केन्ट आरओले नेपालको सबैभन्दा ठूलो उत्सव दसैँ र तिहारलाई लक्षित गर्दै ‘यो दसैँ–तिहार, केन्टसँग स्वास्थ्य र शुद्धता अँगालौँ’ भन्ने नारासहित जारी गरेको यस अफरअन्तर्गत केन्टको कुनै पनि आरओ मोडलको खरिदमा सिजी ब्रान्डको भ्याकुम फ्लास्क उपहारस्वरुप प्रदान गरिनेछ ।
यो ग्राहक योजना भदौ २८ गतेदेखि नेपालभर सीमित अवधिका लागि लागू गरिएको छ । प्रत्येक वर्ष लाखौँ नेपाली पानीजन्य रोगले संक्रमित हुन्छन् र हजारौँले आफ्नो ज्यान गुमाउँछन् । पिउनुभन्दा पहिले पानी शुद्ध छ भन्ने कुरा सुनिश्चित गर्नु आवश्यक छ । आरओबाट प्रशोधित पानी स्वस्थ्यका लागि उचित हुने कम्पनीको दाबी छ ।
केन्ट ब्रान्डका अन्य वाटर प्युरिफायर, एयर प्युरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणर, डिसइन्फेक्टेन्ट र स्मार्ट किचन उपकरण पनि बजारमा उपलब्ध छन्।









त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया