हिमाललाई पृष्ठभूमिमा राखेर गुटेरेसको सन्देशः नेपाललाई विकसित राष्ट्रले सहयोग र समर्थन गर्नुपर्छ
समाधान संवाददाता
२०८० कार्तिक १४ गते १६:२९

पोखरा ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाललाई विकसित राष्ट्रहरुले सहयोग र समर्थन गर्न आवश्यक रहेको बताएका छन् । जलवायु परिवर्तनको असर नेपालका हिमालहरुमा स्पष्ट देखिएको भन्दै प्रकृतिविरुद्धको युद्ध रोक्न विकसित राष्ट्रले सहयोग गर्न अपिल गरेका हुन् । मंगलबार बिहान अन्नपूर्ण आधार शिविर पुगेर फर्किएपछि पोखराको पुरानो विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
‘यो भ्रमण विश्वलाई प्रकृतिविरुद्धको युद्ध रोक्न हो । एउटा यो सन्देश पनि हो । हामीले अद्भुत हिमाल र अद्भुत हिमनदीहरू जोगाउनु पर्छ,’ उनले भने । विकसित देशले जलवायु परिवर्तनलाई रोक्न सहयोग नगर्ने हो भने भविव्यमा यसका असर झनै गम्भीर हुने उनको भनाई थियो ।
सम्बन्धित









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया