विगाइडको दुई दिन तीन रातमा पोखरा घुम्ने अफर

पोखरा ।
‘विगाइड डटकम डट एनपी’ ट्राभल एजेन्सीले पोखरामा घुम्न चाहने पर्यटकलाई गजबको प्याकेज ल्याएको छ । ट्राभल एजेन्सीले तीन वटा प्याकेज मार्फत पोखरा आउँदै गरेका र घुम्न चाहने पर्यटकलाई ‘टु नाइट थ्री डे’मा पोखरा घुमाउने प्याकेज ल्याएको हो ।
भर्खरै ट्राभल एजेन्सीले सार्वजनिक गरेको पहिलो प्याकेजमा एक दिन खान बस्ने सहित प्रति व्यक्ति १२ सय रुपैयाँ मात्र लाग्ने जनाएको छ । ट्राभल सञ्चालक गणेश थापाका अनुसार यो प्याकेज भित्र कम्तिमा ४ जना हुनुपर्नेछ । जुन सेयरिङ रुम हुनेछ । यस प्याकेज मित्र एक दिन बस्ने, ब्रेकफास्ट, लन्च र डिनर पनि समावेश छ ।
यस्तै, प्याकेज दुईमा ‘टु डे थ्री नाइटमा पोखराका पर्यटकीय क्षेत्र घुम्ने अफर ल्याएको हो । यो प्याकेज मात्र ४ हजार रुपैयाँका हो । यसमा फेवाताल, बाराही टेम्पल, सराङकोट वा पुम्दीकोट महादेब मुर्ति, शात्ति स्तूपा, महेन्द्र गुफा, विन्दावासिनी मन्दिर, पातले छाँगो, गुम्तेश्वर लगायतका ठाउँ प्याकेजमै घुम्न सकिन्छ ।
यस्तै प्याकेज थ्रीम क्ओअपरेटिभ एण्ड याक्सक्लुसिप टुर प्याकेज पनि ल्याएको छ । जसमा प्रतिव्यक्ति ३ हजारदेखि प्याकेजहरु छन् । यसका लागि सम्पूर्ण टुर प्याकेज हेर्न ट्राभल एजेन्सीको ‘विगाइड डटकम डट एनपी’ वेभसाइटमा गएर हेर्न सकिन्छ ।









पोखरा–मुग्लिन सडक आयोजना : पश्चिम खण्डको तेस्रो पटक म्याद थप
भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया