खुलेको पहिलाे मिनेटमै दाेश्राे सर्किट ब्रेक, फेरि ४० मिनेटका लागि मार्केट बन्द

समाधान संवाददाता २०८० मंसिर २४ गते ११:३३

पाेखरा ।

शेयर बजारले बढ्ने क्रमले निरन्तरता दिएपछि नेप्सेमा फेरी दोस्रो सर्किट ब्रेक लागेको छ। पहिलो सर्किट ब्रेकपछि खुलेको बजार फेरी ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि सर्किट ब्रेक लागेको हो।

बजार खुलेको पहिलो ५ मिनेटमानै ४ प्रतिशतले बढेर बन्द भएको नेप्से सूचक २० मिनेटको लागि बन्द भएको थियो भने दोस्रो पटक खुलेको बजारमा पनि एक मिनेट मात्रै कारोबार भएको थियो।

Advertisement

तपाईको प्रतिक्रिया