पाठ्यक्रम बनाउने जिम्मा स्थानीय तहलाई दिनुपर्छः सासंद भट्टराई
समाधान संवाददाता
२०८० पुष ९ गते १२:४९

पोखरा ।
प्रतिनिधि सभासदस्य विद्या भट्टराईले पाठ्यक्रम बनाउन सक्ने व्यवस्था स्थानीय तहलाई नै दिनुपर्ने बताएकी छन् ।
आइतबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद भट्टराईले विद्यालय शिक्षा विधेयकमा स्थानीय तह आफैँले आफ्नो पाठ्यक्रम बनाउने व्यवस्था गर्नुपर्नेमा जोड दिएकी हुन् ।
पाठ्यक्रमको सन्दर्भमा संघले स्थानीय तहलाई नै जिम्मा दिई, संविधानमा आधारित भएर आधारभूत र मौलिक मर्महरुलाई ध्यानमा राखि काम गरेमा उद्देश्य पूरा गर्न सकिने उनको भनाइ छ ।
सम्बन्धित








पोखरा बहुमुखीमा नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाई
भीरकोट सामीप्य समाजले सञ्चालन गरेको मुनाकृष्ण पुरस्कारबाट ४ सम्मानित
पोखरामा ‘बुकहिल बुकाञ्जा’ विचार, साहित्य र संगीतको उत्सव
कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया