भ्यालेन्टाइन डे मा हट एयर बेलुनकाे १४ प्रतिशत छुट

समाधान संवाददाता २०८० फागुन १ गते १५:२७

पोखरा ।
हट एयर बेलुनले भ्यालेन्टाइन डे (प्रणय दिवस) अफर ल्याएको छ । भ्यालेन्टाइन डेको अवसरमा १४ प्रतिशत छुटमा उड्न पाइनेछ ।

Advertisement


आधा घन्टा उडानको नेपाली पर्यटकले नौ हजार ५०० सय रूपैयाँ प्रति व्यक्ति तिर्नुपर्नेमा १४ प्रतिशत छुटपछि नौ हजार १७० रूपैयाँमा हट एयर बेलुन उड्न सकिनेछ । छुट प्राप्त गर्न २ जनाको लागि बुकिङ गर्नु पर्नेछ । यो अफर फागुन ८ (फेब्रुअरी २०) सम्म रहनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया