बिहानी मन्टेसरीमा सरस्वती पूजा
समाधान संवाददाता
२०८० फागुन ३ गते ११:२३

पोखरा ।
पोखरा ५ पस्र्याङमा रहेको बिहानी मन्टेसरीस्स् प्रि–स्कुलले बुधबार सरस्वती पूजासहित अक्षरारम्भ कार्यक्रम गरेको छ ।
बालबालिकामा हुने बालमनोविज्ञान अनुसार व्यवहारिक शिक्षा प्रदान गर्दै आएको बिहानीकी प्रिन्सिपल कल्पना रेग्मीले बताइन् ।
स्कुलले सो अवसरमा नर्सरी, एलकेजी र युकेजीमा निशुल्क भर्ना खुलाएको छ । बुधबार बिहानदेखि बेलुका सम्म उपस्थित हुने बालबालिकालाई निशुल्क भर्ना हुने व्यवस्था गरिएको प्रिन्सिपल रेग्मीले बताइन् ।
यो मन्टेसरीले पोखरा उपत्यकाभित्र यातायात सुविधासमेत उपलब्ध गराउँछ । बालबालिकाको सर्वांगीण विकास र बाल सिकाईलाई मध्यनजर गर्दै दक्ष तथा अनुभवी शिक्षकबाट शिक्षण गरिने उनले बताइन् ।
सम्बन्धित








नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया