पाेखरामा लामाे समयपछि हिउँदे वर्षा

समाधान संवाददाता २०८० फागुन ८ गते ९:१२

पोखरा ।
पोखरामा मंगलबार हिउँदे वर्षा भएको छ । लामो समय पछि परेको पानिले हिउँदे खेतीलाई केहि राहत पुग्ने देखिन्छ ।

Advertisement


पोखरालगायत देशका पहाडी भू–भागमा मेघगर्जनसहित हल्का वर्षा तथा बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ ।


प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया