पत्रकार रमेश पौडेललाई मातृशोक
समाधान संवाददाता
२०८० फागुन १५ गते ९:०८

पोखरा ।
रेडियो बाराहीका प्रबन्ध निर्देशक रमेश पौडेललाई मातृशोक परेको छ । पौडेलकी आमा इन्द्रकला पौडेलको सोमबार कुस्मा-९ कटुवा चौपारी ज्ञादीस्थित आफ्नै घरमा निधन भएको हो ।
इन्द्रकला पौडेलको मंगलबार बिहान ११ बजे मोदीबेनी घाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।
पौडेल नेपाली कांग्रेसका गण्डकी प्रदेश समिति सदस्य एवं नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय उपाध्यक्ष हुन् ।
सम्बन्धित








संकटमा चौंँरीपालन व्यवसाय
त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया