कास्कीको पार्चे केन्द्रबिन्दु भएर भूकम्प
समाधान संवाददाता
२०८० फागुन २६ गते ११:१४

कास्कीको पार्चे केन्द्रबिन्दु भएर आज शनिबार बिहान भूकम्प गएको छ।ा
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार आज शनिबार बिहान ७:३० बजे पार्चे आसपास केन्द्रबिन्दु भएर चार म्याग्निच्यूडको भूकम्प गएको हो।
भूकम्पले कुनै क्षति भएको छैन। केन्द्रबिन्दु आसपासको क्षेत्रबाट क्षतिबारे कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्रमा भूकम्प जाने क्रम जारी छ। केही महीनाअघि गएको जाजरकोट भूकम्पले जनधनको ठूलो क्षति गरेको थियो।
सम्बन्धित









६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया