एलजीको नयाँ वर्ष योजना

पोखरा ।
एलजीले नयाँ वर्ष २०८१ लाई लक्ष्य गर्दै ‘नयाँ वर्षको सुखद सुरुआत, नगद र उपहारको साथ’ नामक अफर ल्याएको छ । यो अफर ग्राहकवर्गले एलजीका घरायसी सामान खरिद गर्दा नगद छुट र पक्का उपहारका साथै एक लाख रुपैयाँको दुर्घटना बिमा, तथा लक्की ड्र मा एलजी ओलेड टीभी हरेक महिना जित्न सक्ने कम्पनीले जनाएको छ ।
एलजी ओलेड टीभी, एलजी क्युनेड टीभी, एलजी युएचडी टीभी, साउन्ड बार, होम अडियो, एलजी सिंगल डोर रेफ्रिजेरेटर र भ्याकुम क्लिनरको खरिदमा ग्राहकहरूले ४० प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा माइक्रोवेभ ओभन, एलजी डबल डोर रेफ्रिजेरेटर (३०८ लिटर र माथि)को खरिदमा मिक्सर वा भेजिटेबल प्युरिफायर, एलजी डबल डोर रेफ्रिजेरेटर (२८५ लिटर सम्म)को खरिदमा भ्याकुम फ्लास्क वा प्रेसर कुकर लगायत सामाग्री खरिदमा एयर हिउमिडिफायर प्राप्त गर्न सक्नेछन् ।








कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया