दराजको पोखरा नयाँबजार कार्यालयबाट करिब ६ लाख चोरी

पोखरा । दराजको पोखरा शाखा कार्यालयमा चोरी भएको छ । शुक्रबार राति ट्वाइलेटतर्फको झ्याल फाडेर चोरी गरिएको प्रहरीले जनाएको हो । शनिबार बिहान कार्यालय खुलेपछि मात्र चोरी भएको थाहा पाएपछि कार्यालयका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । चोरी गर्नेले भ्यालबाट छिेरेर पैसा राखिएको अल्मारी नै बोकेर गएको सिसी क्यामेरा फुटेजबाट देखिएको कर्मचारीहरुले बताए । कर्मचारीहरुले … Continue reading दराजको पोखरा नयाँबजार कार्यालयबाट करिब ६ लाख चोरी