कांग्रेसको माग, अधिकारीलाई मुख्यमन्त्री नबनाइयोस्

समाधान संवाददाता २०८० चैत २५ गते १३:२३

पोखरा ।

नेपाली कांग्रेसले खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक रहेको बताएको छ ।


आइतबार एमाले संसदीय दलका नेता अधिकारीले एमालेका २२, सभामुख कृष्ण धितालसहित माओवादीका ८ सासंद र राजीव गुरुङ (दीपक मनाङे) को समर्थनमा प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष दाबी पेस गरेका थिए ।

Advertisement

सभामुख धिताललाई माओवादी संसदीय दलकै सदस्यका हैसियतमा समावेश गर्न नहुने कांग्रेसको माग छ ।

Advertisement

तपाईको प्रतिक्रिया