सिजी मोटर्सको शोरुम पोखरामा
समाधान संवाददाता
२०८१ वैशाख २१ गते १३:०२

पोखरा ।
टिटि ग्लोबलले सिजी मोटर्सको शोरुम पोखरा नयाँबजारमा सञ्चालनमा ल्याएको छ । पोखरा यातायात प्रमुख डिल्लीराम रिजाल, मोटर्सका म्यानेजमेन्ट टिम, टिटि ग्लोबलका संञ्चालक प्रमेश पराजुली र डिल्लीराज सुवेदीले शुक्रबार संयुक्त उद्घाटन गरेका हुन् ।
३८० किमीको रेन्ज, १७० मिमि को ग्राउन्ड किलिरेनश भएको नेटाभि मा ८ वर्ष अथवा १५ हजार किमिको वारेन्टी रहेको कम्पनीले जनाएको छ । ईभि भ्यान, सिजी केवाइसी तथा किङलोङ सहज तथा सुलभ किस्तामा पाउन सकिने कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार देशभर १२० भन्दा बढी स्थानमा चार्जिङ सेवा दिँदै आइरहेको र थप ५० ठाउँमा चार्जिङ सुविधामा सञ्चालनमा ल्याउने तयारी छ । शोरुमका साथै ग्राहकहरुको सुविधाका लागि सर्भिस स्टेशन पनि सञ्चालनमा आएको छ ।

सम्बन्धित








भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया