दोहोरी साँझ पुगेका ग्राहकलाई कुट्ने साहुजी पक्राउ
समाधान संवाददाता
२०८१ वैशाख २६ गते १७:४१

पोखरा ।
दोहोरी साँझमा पुगेका ग्राहकलाई कुटपिट गरेको आरोपमा एक जना साउजीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले वैशाख २४ गते तालचोकका ३२ वर्षीय सुनिल बस्नेतलाई पक्राउ गरेको छ । सात तालको दोहोरी साँझ तथा रेष्टुरेन्टका साउजीसमेत रहेका बस्नेतले तेजबहादुर गुरुङलाई वैशाख २२ गते कुटपिट गरेर फरार थिए ।
बस्नेतविरुद्ध जाहेरी परेपछि इलाका प्रहरी कार्यालय शिुशुवा डाँडाकोनाकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको कास्की प्रहरीका प्रहरी नायव उपरीक्षक डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । बस्नेतालाई पक्राउ गरेर जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
सम्बन्धित







जेपी क्रस बास्केटबलः पोखरा युनाइटेड र अल्फा बोर्डिङ फाइनलमा
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म
आदर्श कप माघको दोस्रो साता
टेनिसमा शिभालीले रचिन् इतिहास
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया