सफल सादा दही बजारमा
समाधान संवाददाता
२०८१ वैशाख ३१ गते १३:५७

पोखरा ।
सुजल डेरी प्रालिको सफल सादा दही बजारमा आएको छ । दहि चिनी रहित र प्रशोधित दूधबाट नवीनतम होमोजेनाइजेसन र पाश्चराइजेशन प्रविधिबाट उत्पादन गरिने कम्पनिले जनाएको छ ।
सफल सादा दही नियमित उपभोक्ता, स्वास्थ सचेत व्यक्तिहरू, मधुमेह रोगी र गुलियो कम मन पराउने व्यक्तिहरुका लागी उपयुक्त हुने कम्पनिको विश्वास छ ।
पाचन शक्ति बढाउछ, रगतमा चिनीको मात्रा कायम राख्छ र सङसँगै वजनलाई पनि सन्तुलित राख्न मदत पुग्ने सुजल डेरी प्रालिले जनाएको छ ।
५ सय मिलिलिटर पोका दहीलाई ८५, आधा लिटर टप दहीलाई एक सय र एक लिटर टब दहीलाई १ सय ९० रुपैयाँमा बजारमा उपलब्ध छ ।
सम्बन्धित









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया